Posted by: CaMoFLaGeD July 11, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
हा हा हा!! पुन्टे दाइ, मेरो अलि अलि बाकीँ रहेको आश त अस्ति "काले छ" भनेर चिलीम पारी सक्नु भा'छ। अब त जे भने नि हुन्छ। यति सब सुनि सुनि आउने पो आउने त। फेरि चोखोमाया मा रूप को के कुरो, मन त बिगार्न सक्नु हुन्न क्यारे। भउते सङ्ग बेग्लै सल्लाह गर्नु पर्ला जस्तो छ। :-)>
Read Full Discussion Thread for this article