Posted by: CaMoFLaGeD July 11, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
लौ के भन्नु भा' नी त्यस्तो हजुरहरुले। मैले त दुबै को कुरो बुझेर भन्या थिए क्यारे। अब ठुल्नानी "होइन" भन्छौ भने "होइन" नै सहि। दाँत झार्ने कुरो चाहिँ नगर है। पुन्टे दाइ ले "कालो छ" भनेर तर्साइदिइ सक्नु भा'छ। अब दाँत नि भाँच्चिए पछि कुन मुख लिएर आउने होला यो चौतारी मा? यो चित्रे ले आँटै गरेन बा। :-)>
Read Full Discussion Thread for this article