Posted by: Poonte July 11, 2006
Login in to Rate this Post:
0
?
म क्यार्न मुरमुरिनु हो? बुईनी मुन्छे, पठाम्नै पर्छ के रे एक दिन त! चित्रेलाई चिनेको नि भो २-४ साल त, केटो लायक कै हो!
बरु तितौरी पो मुरमुरिन् जस्तो छ! बोल्नै छोडी। दाह्रा किट्दा किट्दा धस्सेर थोती हौली, है!
प-याकटिस् अरम्, है!
मंगलम भगवान बिष्णु
मंगलम गरुडध्वज
मंगलम पुण्डरीकाक्ष
मंगलाय तनोहरी!
घिन ताङ्! ठोक्न मादल ठोक!