Posted by: world_map July 10, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
ठूल्नानी र तितौरी, धन्यवाद कविता मन पराईदिएकोमा। ठूल्नानी पीर नगर, त्यस्तो बहादुर पक्कै पनि चाँडै तिम्रो जिन्दगीमा आउनेछ र तिम्रो भाग्यलाई सिंगारीदिनेछ। (हुनत मेरो भाग्यमा नि कोई आ'छैन अहिलेसम्म त :) तैपनि म प्रतिक्षारत छु। :)
Read Full Discussion Thread for this article