Posted by: world_map July 10, 2006
Login in to Rate this Post:
0
?
:D :D :D भौतेकाजी त आशू कवि हुन थाल्नु भएछ। कति गज्जबको कविता लेख्न सक्या हो यति चाँडो?
लौ, म नि एक हरफ बजाई हालम् न मौकामा:
वनजंगल, खोलानाला जताततै कति खोजें
फूलैफूलको बागबाट यौटा गुलाफ मैले रोजें
समुद्रको छाल जस्तै उर्लिरह्यो मेरो मन
तिम्रो याद आइदिंदा खुशी हुन्छु झन् झन्।