Posted by: Pretty July 10, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
ओहो केके भैसकेछ। धन्न राजिनामा रोकिएछ, मेरो त सातो पुत्लो उडिसकेको। दादाले फेरि सरुवाको कुरो उठाएर तर्साउन लागेका हुन् चाकडि खोजेका हुन् अरु केहि होइन, नडराउँ है साथीहरु, हाम्रो मिस् कहि जानुहुन्न। :D ठुल्नानी राम्रो छ तिम्रो कविता, ल हराउनु पर्छ है भौते मामालाइ। सान्कान्छा चौतारीमा गीत घन्काउन किन छोडेको? गुरुङ् दाइलाइ स्वागत् छ चौतारिमा।
Read Full Discussion Thread for this article