Posted by: gaalab July 10, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
लेखूँ भन्छु कविता, बिचमै देखिन्छ सबिता र बबिताको रमिता यस्तो हबिगतमा, के लेख्नु कविता? ---- भौते, तपाईंहेर्को स्याउँजातिर पाइलो नचाल्या पनि ठ्याम्मै १५ हिउँद पुग्न लागेच। दादासँग जति संगत गरे नि त्यो प्रगतिनगर हो कि उन्नतिनगर मैले कसोरी थाहा पाऊँ त गाँठे? ऊ बेलाँ त्यो बजार बस्याथ्यो कि थेन खै? बौदल आको आर्को बर्खतिर गल्याङ्को जलसोरोत केन्द्र हेरेर, वालिङ् हुँदै तानसेनतिर हानिया जस्तो लाग्छ; त्यो प्रगतिनगर काँनिर काटियो हेक्कै भएन।
Read Full Discussion Thread for this article