Posted by: miss_ me July 9, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
दादा तिहार किन? कि तिहार मा पैसा दिना पार्ला भनेर हो , कहाँ सरुवाको कुरा गर्दिनुभएको :( :( :( अहिले त फुर्सद नभाको बेला पारी एसो भुराभुरिलाई घुर्कि देखाको पो त। तितौरी भउते जस्तो सजग मान्छेसंग मलाइ के को डर? तिमी नि उसको फ्यान भइछौ म नि पहिले देखि नै फ्यान को अर्को पाटो हो के तर सुन तितौरी जुनबेला जाडो हुन्छ तेहि बेला फनफनि घुम्न पर्छहै त, अनि ठिक हुन्छ भउतेलाई:) तर राजिनामा अस्विक्रित गरिदिनुभइकोमा धन्यवाद है । तर यो भउते कस्तो फटाह कुरा गरेको चित्रेलाई जेहनदार देखेर आफ्नो स्कुलतिर लान खोजेकोहोला, हेर भउते त्यस्तो गर्न त के सोच्न नि पाउदैनौ तिमी। मेरोघैटो पो घाम लाउने कुरा गर्छ ल काँ'छ देखाउ त चौतारीको सुरुसुरुको अंक हिम्मत छ ( कहि नि भेटिन के ....... भउतेकाजी.....:D )
Read Full Discussion Thread for this article