Posted by: Foe_4_mysty July 9, 2006
Login in to Rate this Post:
0
?
दादा ब्रो ठ्याक्कै भन्दा यो फोटु प्रगतीनगरको हो, माथि राम मन्दिर बाट लिएको!
*************************************************************
मिस् हजुरको राजिनामा अस्विकृत गर्ने कुरामा मेरो पनि दुई मत छैन!