Posted by: Dada_Giri July 8, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
गाँठी कुरो के भने नि अहिले असार २० गते सबै वर्षे विदामा छन्। मिसले घुर्की लाउनलाई राजिनामा दिनु भाको हो। स्विकृत गर्ने सञ्चालक समिति नै हामी हो। सञ्चालक समितिको बैठक अब एकैचोटी भदौमा बस्छ। त्यहाँसम्म राजिनामा थमौती। तेतिबेला दशैँ पेस्की आउने बेला भइसक्या हुन्छ। मिसलाई दशैँ पेस्कीको लोभ देखाएर म मनाउँछु नि। अनि तिहार भइहाल्यो। तिहार पछि मिसलाई आफ्नै सिर को गामतिर सरुवा गर्दिम्ला त नि। म जिटिओसित कुरा गर्छु नि जिल्ला जाँदाखेरि। ए जिसिअ पो त। लु ! केटकेटी हो। तिहारपछि भने मिसको सरुवा हुन्छ है।
Read Full Discussion Thread for this article