Posted by: CaMoFLaGeD July 8, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
मिस हजुरको राजिनामा अस्विकृत गरिएको छ रे:) हजुरको मार्गदर्शन अनि सुझाबहरु आजको दिन सम्म अझै उत्तिकै आवश्यक अनि सान्दर्विक भएको कुरा यहाँ आउनु हुने सबै मित्रहरुले भनिरहनु भएको बेलामा हजुर ले यसरी छोड्छु भन्न मिल्दैन। आशा छ हजुर ले हाम्रो कुरो बुझ्नु हुनेछ। धन्यबाद
Read Full Discussion Thread for this article