Posted by: CaMoFLaGeD July 8, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
फेरी पुल्चोक को याद आयो!!! पुल्चोक को इलेक्सन अझ गार्हो उम्मेद्वार को सेलेक्सन मलाइ सेलेक्ट गर भन्दै एउटाले टेबुल ठटायो फेरी पुल्चोक को याद आयो!! उम्मेद्वार हुने लाइ सेलेक्सन कमिटी मा राख्ने कमिटी मा राख्लान भनी सबै बाहिर भाग्ने पछि त्यहि सेलेक्टर लाइ थर्काउनु थर्कायो फेरी पुल्चोक को याद आयो!!! कि कसो भउते?? :-)>
Read Full Discussion Thread for this article