Posted by: sajhabusaima July 7, 2006
Say NO to Caste Discrimination in Sajha
Login in to Rate this Post:     0       ?        
सान धन्यबाद । साथिहरु मैले एउटा बुझ्न नसकेको कुरा साझामा वा इभन नेपाल मा किन हामि पढेका मान्छेहरु नै दुषित छौ, किन हामि मध्यका केहि का सोचाइ यति घिर्णित छ कि आफ्नै दाजु भाइ लडायर आन्नद लिन छाहान्छौ ? आफ्नै दाजु भाइ को खुट्टा तानेर अर्का को अगाडि आफुलाइ ठुलो बनाउन चाहन्छौ ? किन आलु खायर पेडा को धाक लगाउछौ। जे भए पनि केहि गरौ एकता को लागि तर फुटन को लागि होइन ।
Read Full Discussion Thread for this article