Posted by: Poonte July 7, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
लौ आयो फेरि भउते फत्फते नरम बोलीले मागे त दिन्थें होन्डै भट्भटे चुहिएको गाग्री त के, लग यो फुट्या गाग्री लुटेरै सके! ******************************** मुलाई त पुगो है आजलाई। रमईलो पुनि भो, लेकिन, आज घराँ बसेरै काम अर्दिन्छु भुनेर यनयेको थकाई मार्न बिदा लेको, म लन्ठु दोहोरी मै मस्त! यस्सो काम अरे जस्तो अर्न परो अब! कोईले रिसानी भए माफ पाम् के रे। जिस्कने बानी छ। ह्रदय देखि न ले। अरु भन्दा नि, फेरि मिसले पो भाराभुरीलाई भाँडे भनेर तो बेतले मै बुढोको छाला खुईलाउने पो हुन् कि? यो उमेराँ मिसको बेत खानु समाजको अघि लाजै मर्नु फेरि! भउते काजीलाई सलाम। बुईनीहुरलाई सप्रेम बाई बाई। अल्लारेहुरलाई झुन्डेर मर्न प्याँलो टाई। (प्याँलो, "राम नाम सत्य हे" लेखेको) हर्न प्लिज्!
Read Full Discussion Thread for this article