Posted by: CaMoFLaGeD July 7, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
ए हजुरहरु अझै चलिरहेको को छ यो गाउने बजाउने कर्यक्रम?? आफु परियो कलिलो मान्छे कहाँ सक्नु नि एस्तो खप्पिसहरु सङ्ग?? तितौरी जि नरिसाउनु है मेरो गाना सुनेर। आजै हो एस्तो लख्न शुरु गरेको। गार्हो पर्ने रहेछ। हैन यो भउते जि ले, चित्रे जि ले र पुन्टे दाइ ले कसरी लेख्छन?? फेरी तितौरी जि लाइ नि कस्तो आको नि उत्तर दिन?? रमाइलो भयो। :-)>
Read Full Discussion Thread for this article