Posted by: Poonte July 7, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
हेऽऽऽ बईनीले त जे भने नि सहिदिन्छु, जे भने नि सहिदिन्छु तर धेरै बोली भने दाईजो काट्दिन्छु नारनघाटैमा…जन्तीसंग रुनु पर्ला बीच बाटैमा! उडाउने हो र मलाई एकै लातैमा? उडेर म त पुग्दिन्छु तिम्रो संगीको काखैमा ए, नारनघाटैमा…तिम्रै संगी भगाउँछु समाती हातैमा! ******************************** तो नखरमाऊली पिरती भउतेको भान्जी भईखा’की नि! बोल्न नि पैसो पर्छ उनलाई। त्यस्तै हुन् गाँठे भउतेका सन्तान! (खप्पराँ एक दुईटा रौं त बाँकी छ, गाँठे! तो नि उखेल्ने भो भउतेले!) कि बोलेकी पोल्ला भुनेर पो डरा’की? हेऽऽऽ पिरती को बोली नै हरायो, बोली नै हरायो दोहोरी खेल्न हाम्संग डरायो! नारनघाटैमा…भउते मामा लेर आऊ तिम्रो साथैमा!
Read Full Discussion Thread for this article