Posted by: Poonte July 7, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
कुम्ले चित्रे मिलेर रच्यो सुर, मिलेर रच्यो सुर वैंशमा नगर कसुर पानको पात…लाग्ला नि खप्पराँ चुलेसीको खऽत, मर्स्याङ्दी सलल! तिमेरुको वैंश त छँदै छ, वैंश त छँदै छ चान्स देऊ हाम्लाई नै, आज-भोलि मर्दैछ पानको पात…चान्स नदिए ठोक्दिन्छु दुई-चार लात, मर्स्याङ्दी सलल! कस्सम् मैले बुईनीहुर माथि आँखा चईं ला’छैन, आँखा चईं ला’छैन तर एउटी कान्छी चईं नल्याई नि भा’छैन पानको पात…जोई थोपर्ने हामी नै मर्दको जात, मर्स्याङ्दी सलल! लौ सुन तितौरी ठुल्नानी, तितौरी ठुल्नानी संगीहुर बटुलेर हाम्लाई नै बुझाऊनि पानको पात…लौ हेरम् त कति छ तिमेरुको आँट, मर्स्याङ्दी सलल! उरररररररररररररररररररररररररररर हाऽ! ;)
Read Full Discussion Thread for this article