Posted by: CaMoFLaGeD July 7, 2006
Login in to Rate this Post:
0
?
हा हा हा!!! अति सुन्दर!!
बुझ्या छु है मैले नि चित्रे तिम्रो मर्म
ठुल्नानी लाइ पाउने रै'नछ तिम्रो कर्म
नखानु हरेस........
तिम्रो भाग्य तेस्तै रै'छ पिर नगरेस!!!
:-)>