Posted by: CaMoFLaGeD July 6, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
तितौरी जि लाइ नमस्ते, फेल भयेर नि पास हुनु मज्जा नै अर्को हुने के। अनि तपाइ कता हराको नि दिन भरी? आउनु भयो ल राम्रो भयो। अब तपाइ बस्नुस् चौतारी मा म चाही लाग्ने बेला भयो। साँच्ची हजुर लाइ साबुन किन चाहिएको रे?? तपाइ को नजिक बस्नु त नहुने रहेछ नि, डर मर्दो। :)
Read Full Discussion Thread for this article