Posted by: Tyra July 6, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
आहा चौतारी बल्ल रमाइलो भएच । अनि लूते माइ फ्रेन्ड् nice to see ya here at chautari :) प्रीति तिमिले "तेरि" भनेर सुम्झ्या देखेर आम् आम् लगो के फेरि । कुम्ले लाइ बधाइ है त एक्चोटि फेल् भएर पास् भएकोमा । अनि मेरिबास्सै केहो मिस् को भकुन्डे टिम् नै रे च नि त भन्टान् भुन्टुङ् को ,अब चौतारि भन्टङ् भुन्टुङ् वर्ल्ड् कप् गराउने हो कि। भौते जि र पुन्टेदाइ को दोहोरि सारै रमाइलो लागो ।अनि त्यो दात् खुस्क्या चै भाउजु ले साबुन् को डल्लो ले हानेरै हो त? गजप् को साबुन् रे छ कहा किन्या हो सोध्नु पर्यो भाउजु लाइ।
Read Full Discussion Thread for this article