Posted by: Poonte July 6, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
यो भउतेले हिजो मेरो स्वर सुकेको मौका पारेर मुलाई भन्नु भनेछ। स्वर खुलेसि यस्तरि च्याठिन्छम् कि, बज्जेको मेरी साली ताक्नी आँट उसको होस् हवास् संगै उड्नेछ! मरिजाम् लु! खबरदार अरु कसैले नि मेरी साली माथी आँखा लाउने आँट गरे! तात्तातो रन्केको झिरले आँखा साँखा फोड्दिन्छम्! अन्चईने यो मिसले नि अर्नु अ-यो त नि। केट्केटीहुरलाई ईस्कुलतिर हुलेर, अब खेताँ काम अर्नि, गाई बस्तु चराम्नि चईं कल्ले अर्नि हो? यो ईस्कुल सिस्कुल नि बारै मास भन्द अर्न पा’ देखुन बल्ल गाम्लेहुर सबलाई खान पुग्ने अरि खेति अर्न मिल्थो जस्तो छ, गाँठे! खानै नपाईंदो त फेरि क्यार्न ईस्कुले बन्नि हो र? आफूलाई त प्याट् चित्त बुझे भए यो ईस्कुल सिस्कुलले, काली ले स्वात्तै बगाऊन्! *************** भउतेले गायो बिग्रेको भाकैमा साली बस्छिन् भेना कै काखैमा उमेर बुढो छ...आईलागेमा बुढोको ताकत छुर्रो छ! सालीले गाउँदा दिन रातै नाच्दिन्छु साली ताक्नेको हात खुट्टै भाँच्दिन्छु! उमेर बुढो छ...आईलागेमा बुढोको ताकत छुर्रो छ! *************************** लु, अईलेलाई एकातिर जेठी, अर्कातिर साली छिन् के रे। पारी चईं धोबिनीलाई राख्या छु। बरु, तिमेरुको जेठी भाउजुको फोटु हेरि हाल, लौ!
Read Full Discussion Thread for this article