Posted by: gaalab July 6, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
ए, यस चोटी त सेकेन् डिउजन आ'च। 0410349Q आफ्नू पालाँ फस् डिउजनमै पास भैयाथ्यो। जे होस् कुन्चाहिं भाइ परो कि बहिनी परिन् मेरो सिम्मल लम्मरमा जाँच दिनी, भोज गर्दै होला गाँठे। तपैंहरु पनि आफ्नू सिम्बल लम्मरको मान्छे पास भो कि फिल भो हेर्न मन छ भने जानुस् यहाँ http://www.slc.ntc.net.np/slc2062_result.php
Read Full Discussion Thread for this article