Posted by: Pretty July 6, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
हो मास्टर्नी दिदिले ठिक् भन्नु भो, त्यो "तेरि" मिस् नै हो। :) फेरि तितौरिले हड्ताल् गर्लि, तितौरि पनि हो है त्यो "तेरि"। :D गोतामे जि सारै राम्रो कबिता सुनाउनुभयो। कुम्ले धान त धानबारिमा फल्छ नि, हैन त मास्टर्नी दिदि? गालबजी ले नि हँसाउनुभो, एक से एक हुनुहुन्छ सबै जना। पून्टे दा गर्धन फुलेर स्वर सुख्यो रे? बेस्कन डोरिले गर्धनलाइ बाँधे फुलेको बस्थ्यो कि अलि :D खै त मेरो डिरेस र टिम्मुर्? मामा कता हराको? भान्जी सँग अब दशैँ चाड पर्वमा मात्र भेट हुने हो कि क्या हो? डल्लिले त मायै मारिन्, छोरो पनि तरुनो भयो होला अब त :D नमे, चौतारीको जग् हाल्ने केटो भनौ न अब ... कस्तो झल्याक झुलुक मात्र देखिएको होला भन्या? सांहिला पनि त्यस्तै।
Read Full Discussion Thread for this article