Posted by: nepesahila July 5, 2006
Login in to Rate this Post:
0
?
हे राम राम,
स्पेन हार्यो, ब्राजील पनि हार्यो, हुंदा हुंदा यो पोर्चुगल पनि हार्यो,
अब यो कुखुराहरुलाइ कल्ले हरौंनि होला नी?
पुन्टे दाइ,
मेरो घांटी पनि अझै खुलेको छैन, गांठे।
सांहिला।