Posted by: nepalean July 4, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
ए ह्या त लात्ते भकुन्डोको खिचा तानि चलेरच के रे नेपाला लोकन्तरको जस्तै । जे भ नि त्यो अम्रिका को इसपिन टिपिले एसिया र अर्जेनटिनलाइ वास्ता नगरेर त्यो बराजिललाइ काखा राउदा त्यो बराजिल हार्दा मेरो त हड्डि हासेको थियो के रे । जे भे नि त्यो जुरमुनि त न जितोस क्या । तेस्को देस्को चौरा खेल्दैमा तिनिहरुले जित्नु पर्च र ? जे भ नि तेइ पोचुगल ले जितोस क्या । मुन्छे हामि जस्तै कपालनि कालो । ळो म त रौसि खान गए घर्रतिनि कान्छि का । कोइ छ आउनि ??
Read Full Discussion Thread for this article