Posted by: Tyra July 3, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
ठुल्नानी तिमीलाइ था नै रेनचन्त ।हेर अ मा लाइ त आ मा होम्मक गरेको कम्पुटार् भन्नु पर्छ नि, लौ हेर है चित्रे लाइ,अर्जेन्टिना ले भकुन्डो हारेछि त चिप्लेकिरा जस्तो सुरुक्क लाएर पोर्चुगल् तिर रे :) अनि कुम्ले बा स अ धान् बेच्न सहरा गा होला ,धान् बेचेर इस्कुला नाम् लिखौनि रे क्या। मिस् न आउनु आइसकेपछि मुसुक्क गरेर मात्रै जानु के हो येस्तो?
Read Full Discussion Thread for this article