Posted by: uptowngal July 3, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
तितौरा कुमारी के गर्नु काम मा बिदा थियो । मेरी आमाले घर् मा कम्प्युटर चलायो भने घर बात निकालीदिन्छु रे । लौ भन तिमी नै येदि मलाइ घर् बात् निकलि दिनु भोभने म फेरि आफ्नो सामान् लेयेर् चौतरिमा बास् बस्नु पेर्ने हुन्च। दादा को आखा बिग्र्यो रे लौ मैले त गाजा पो तान्न थाल्नु भ् येच भन्थानेको।
Read Full Discussion Thread for this article