Posted by: Tyra July 3, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
गाजा होईन ठुल्नानी आँखा बिग्रेको दादाको ,लौ हेर तिम्रो नि होइन रेच नि त्यो फोटु।ठुल्नानि क्यार्दै थिऔ एतिका दिन् चौतारो मा आइनौ नि बरै। सबै आउन छोडेचन् किन हो अजकाल्। गोताएजि,त्यो पोर्चुगाले ले पक्का जित्छ, तर जिते नि नजिते नि कालोबोको बनभोज् लाइ है त।
Read Full Discussion Thread for this article