Posted by: binbiksim July 2, 2006
Nepali Girl missing in Estes Park
Login in to Rate this Post:     0       ?        
यो केटी ले सबै लाई दुःè दि । मरेको बचेँको केही खबर छैन । मलाई लाग्छ कि यो उत्तौलो गाई दिउसै बाघ ले खाई भको हो । क्रेडिट कार्ड मोबाईल फोन सबै प्रयोग भको छ, तर पनि जुइदै छ कि छैन थाहा छैन । घर म बाबु आमा को सम्झना पनि आउँदैन कि क्या हो । बुढाथोकी जी तपाईं जहाँ भए पनि कसै लाई संम्पर्क गर्नु पर्‍यो, सबै जना चिन्तित छन । तपाईं जहाँ भए पनि तपाईंको कुसल मंगल को कामना गर्दछु । -- तपाईं को भलो चिताऊने बिनोद बिकास
Read Full Discussion Thread for this article