Posted by: Tyra July 1, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
ल ल मिस् ले यो पो नए चौतारी बनाम्नु भएछ ।कस्तो राम्रो , फराकिलो,सबै इस्कुले भुर् भुरि अटाम्ने। अ, बन्भोज् एउटा चै गरिहाल्नी कि?इस्कुल् लाग्नु भन्दाअघि। ठुल्दादा ,म होइन नि त्यो फोटू को, मेरो मितिनि पनि होइन उस्तै देखेर झुक्किएको भनुम् भुने ।दादा कसरि झुक्किनु भो लौ । दादा को आखाआ बिगार् परो ,बोक्सि लागो जस्तो छ् है। ल ल दादा म डाडाघरे धामि बा लाइ खबर् गर्दिम्ला हैत। बरा दादा आखा गएचन् उमेर् मै क्यार्नि होला। गोतामे जि त्यो म होइन , ठुल्नानि नि होइन होला दादा का आखा को के भर् भो र है, तेसैले चिट्ठा नहाल्नुस् है त ,बरु कबिता बाचन् गर्नुस् न शेर् खा।
Read Full Discussion Thread for this article