Posted by: world_map July 1, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
दादाले ठूल्नानी र तितौरीको तस्वीर उल्टो राख्नुभएको जस्तो लाग्यो। अर्जेन्टिनाको जर्सी लाउने चैं ठूल्नानी हुनपर्ने, उनी त अर्जेन्टिनाको फ्यान हुन् नि! गोतामेज्यू, ल यसपाली चैं बनभोज गर्नु पर्छ, तपाईका अरू मीठा मीठा कविता पनि सुन्न पाइन्छ होला। अनि ओके ज्यू पनि धेरै दिनपछि चौतारीमा देखापर्नुभो, मन्जूको किताब कहिले छपाउँदै हुनुहुन्छ? मेरो लागि एक प्रति बूक गरिहालुम् कि?
Read Full Discussion Thread for this article