Posted by: Tyra June 30, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
आहा आहा मिस् ले नयाँ चौतारी बनाउदै हुनुहुन्छ अब नाच्न पाइनि भो। चित्रे कत्ति भकुन्डो जात्रा मा अल्मल्ली रा,मिस् लाइ सहयोग् गर्नु पर्दैन। लु म चिसो पानि र भुट्या मकै अनि गुन्द्रुक् को अचार् लिएराउछु है त ।
Read Full Discussion Thread for this article