Posted by: Tyra June 30, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
हु !लौ ! खै, त नयाँ चौतारी भन्या। झन् मु चै बिहानै उठेर कुद्दै कुद्दै आएको त नुया चौतरि हेर्न छैन ,हैन यि ठुल्दाइ ठुल्दिदि,मिस् लाइ किन जागर् नलागेको होला। अनि मिस् ले मलाइ बनाउ रे म त सानो मान्छे बोल्न मात्र आउछ ढुङा उचाल्न सक्दिन नि मिस्:) तर चौतारि बल्ल रमाइलो हुन सुरुभो के ,पुन्टे दाइ ,दादा हरु आउन थालेर,अ , पुन्टेदाइ लाइ बाडुलि मात्र लागेच अबनि आउनभेन भुनि हामि तपाइ को घाटि खस्खस् हुने गरि कुराकाट्ने ,अनि हेरुम्ला कसरि आउनुहुन्न् चौतारि मा बाबै।अनि पुन्ट्दाइ को फिलिम् रे? कुन् चै? लौ न जानकरि पाम्। दादा किन हिलो मा पछार्या होला? ठुल्नानि तिमि कत्ति पढ्छौ झन् तिमि लाइ त सबै आउछ त ए,बि,सि,डि ४ वटै। मलाइ यौटा नि आउदैन ।
Read Full Discussion Thread for this article