Posted by: world_map June 30, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ठूल्नानी, मेरो त काम नि सकिसक्यो, फुटबल हेर्नेको लागि समय मिल्छ, योरोपमै भएको हुनाले। :) चिन्ता नगर, म खबर सुनाइदिन्छु नि तिमीलाई भकुन्डोको। तिम्रो काममा इस्टि्रिमिङ् (streaming) गरेर हेर्न मिल्दैन भकुन्डो? हुन त मेरो काममा नि गर्न पाईन्न, नेटवर्क डाउन भो भने समात्छन्। :) जे भए नि मेरो त आज काम सकिहाल्यो, अब टि भी मा मज्जाले हेर्चु। :)
Read Full Discussion Thread for this article