Posted by: world_map June 30, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
दादा, पहिलो खेलमा अर्जेन्टिनालाई सपोर्ट गर्नुस्, दोस्रो खेलाँ युक्रेनलाई। म त त्यही गर्छु। :) अब १७ लम्बरको चौतारो बनाउनु त पर्ने हो, तर कहिले काम कहिले भकुन्डोले गर्दा नभ्याईरा', लौ यसपाली दादाले नै बनाउने हो कि?
Read Full Discussion Thread for this article