Posted by: world_map June 30, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
:D पून्टे दाई आएर खूब हसाउनु भो। तपैंको फिलिम हेर्न आउन त मन लाग्या हो तर म टाढा परें। :( हो तितौरी, मैले हिजो पून्टे दाईलाइ अर्कै ठाममा देख्याथें, अनि याँ बोलाएँ, आउनुभो, खुशी लाग्यो। दादाले हिजो असार १५ राम्ररी मनाउनु भो जस्तो छ नि। मास्टर्नी दिदी, अब ईस्कूल कहिले देखि खुल्छ? अम्रिकाने, म भूगोलको विद्यार्थी नभएनि मलाई भूगोल बच्चै देखि मन पर्थ्यो, त्यसैले भूगोलको गुगल ग्रुप बनाउने भए म खुशीसाथ सहभागी हुनेछु। ठूल्नानीऽऽ, अब एक घण्टामा त भकुन्डो शुरू हुन्छ। याऽऽहूऽऽ :)
Read Full Discussion Thread for this article