Posted by: miss_ me June 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ल है तितौरी नानी तिमीले नै बनाउ यसपाळि चौतारी ।मैले छुटेको नामहरु पनि राखिदिएकिछु। बिर्खेजीले सरसल्लाह दिनेगर्नुहुन्थो क्यारे अबचाँहि चौतारीलाइ बिर्सनु भयोजस्तो छ ...."नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब, पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे मास्टरनी दिदी, ठुल्नानि, पिरती, हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, फोक्से र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्" कसैको छुटेको भएजानकारी पाम है॥ :D
Read Full Discussion Thread for this article