Posted by: Tyra June 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
पुन्टेदाइ अरु अरु भेलाँ चै खुब् गफ् गर्न सक्नि ,ट्याम् मिल्नि गाठे । अनि चौतारा चै चुसुक्क नजर् मात्रै लाउनि ,किन भन्दा खेरि त पाट्ट्याम् ,फुल्ट्याम् काम् छ रे,लु भो भो पुन्टे दाइ तेस्ता कुरा हामि गाम्ले ले नि पत्त्याए त मरिजाम् लु। हामि ले सुन्या कुरो गरेको होइन है ,चित्रे ले त आखैले देख्या हो तपाइ अर्को ठाम् मा गज्जप् ले ट्याम् पास् गर्दै बसेको ।होइन त चित्रे? चित्रे ले अनि कुद्दै कुद्दै आएर यहा हाम्लाइ भन्या।
Read Full Discussion Thread for this article