Posted by: world_map June 29, 2006
Login in to Rate this Post:
0
?
ए पून्टे दाइ, चौतारीलाई त चटक्कै माया मार्नु भो नि! यहाँ आएर पो मुसक्क मुस्काउँदै हुनुहुन्छ धेरै दिन पछि। चौतारीमा आएर एकपटक रमाईलो गर्नु पर्यो लौ!