Posted by: sano_kanchha June 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
पहिला पहिला जस्तो अचेल त चौपारि मा रमाइलो पनि हुन छोडेको छ , जहिले देखि सिरे दाइ ले चौपारि छोडेर जानु भयो तेहि दिन देखि कथा हरु पनि हराउन थाले भनेको । लौ कसरि हुनछ सिरे दाइ लाइ अनि काका लाइ चौपारि मा बुलाम्न पर्यो । सिरे दाइ .... सिरे दाइ हो sssssssssssssssssssssssssssss.
Read Full Discussion Thread for this article