Posted by: sano_kanchha June 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
तितौरा उहिले उहिले त ३०० पुगे पछि नया चौपारि बनाउने गरेको हो के रे अहिले सबै गाम्ले लाइ आतुरि भएर मात्र चुपचाप बसेको । के अर्नु सबै लाइ टेम नै छैन । तिमि सगँ टेम छ भने नयाँ चौपारि लाइ नयाँ दुलही जसरि सिंगारि देउ न ।
Read Full Discussion Thread for this article