Posted by: uptowngal June 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
तितौर कुमारी के गेर्नु म अलि बिजी थिय मेरो समर क्लस् मा । लौ मैले कहिले चिर वीर गरे । म भङेरा होईन चिर वीर गर्नु । ओहो दादा ले साह्रै मित्तो कबिता लेख्नु भो । मलाई त साह्रै राम्रो लाग्यो । खै धरै दिन भो चित्रे देखा नपरेको । के जती हो यो भकुन्दो भेने जात्रा हेर्न मा बिजी होला ।
Read Full Discussion Thread for this article