Posted by: gaalab June 28, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
कुम्ले, तितौरीले ठीक भनिन्। पहिले मिसलाई एउटा "फि माफ पाऊँ" भनी निवेदन दिनुपर्छ। त्यसपछि मिसले अन्तर्वार्ता लिनुहुन्छ। त्यसको १-२ दिनपछि फि माफ हुने नहुने थाहा हुन्छ मिस मार्फत। धान बेच्न हुँदैन; बरु तिमीहरुको धान धेरै छ भने त्यो धानको चामलले चौतारीमा भोज लगाम्ला। अहिलेको बेलाको धान भनेसि पुरानो त होला नि, हैन? चौतारीको भोजको लागि चैं पुरानो-मसिनाको नै ठिक होला कि! रोपाइँको बेला पनि पर्या छ, मैजारोमा चैं भोजै लाउन पर्च।
Read Full Discussion Thread for this article