Posted by: CaMoFLaGeD June 28, 2006
Login in to Rate this Post:
0
?
नाइ तितौरी, मिस लाइ त कुरा लुकाउनु हुन्न रे नि। मलाइ आमा ले भान्नु भाको। झूठ बोल्नु हुन्न रे।पाप लाग्छ रे। अनि पाप छत बाट कराउछ रे।
अब मिस लाइ मैले सबै प्रश्न थाहा पाइसके भन्छु अनि अर्को नय प्रश्न सोध्नु भन्छु। भरे फेरि फेल भए भने? लौ न अब के गर्ने होला? बा को धान नि बिक्री भा छैन।