Posted by: Tyra June 28, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
सबै कता गए छन? ओइ ! प्रिती ,इन्द्रेनि ठुल्नानि, चित्रे,सन्कान्छा, कुम्ले सबै कहा हो तिमि हरु? सान्कान्छा त्यो चिल् झै उड्ने तिमि हो?लौ गज्जप् गरेछौ नि त हावा म कावा खाएर। अनि दादा ,मौका मिल्दा हुदि हैन ,मौका मिलाएर आउनु परो पात् बजाउदै चौतारि मा। नेपलेअन् जि हावा ख्वाउने भन्दै पानि को फोटु टास्दिने :) (nice landscape though) सब् केट केटि ले रोल् न् नि बिर्सिसक्या जस्तो छ, सबै ले लेख्ने है त आफ्नो आफ्नो रोल् न्। मेरो २२ हो।
Read Full Discussion Thread for this article