Posted by: Dada_Giri June 27, 2006
Login in to Rate this Post:
0
?
तारा(Tyra), ठीकै छ नि त। बेला बखत आउँछु मौका मिल्दाउँदी!
आउँदा जाँदा लाउँला पिरती!
है त। ल म ओराली लागेँ है पात बजाउँदै! आज अलि कराकर छ के।