Posted by: Dada_Giri June 26, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
मीठो गीत सुनाए सान्कान्छाले। जापानले त भ-यागंको फेदमै लड्यो लड्यो, कोरिया पनि लिस्नो चढ्न सकेन अनि भकुन्डो सकुन्डो हे-या छैन मैले त। हुन त ट्याम पनि छैन हिजोआज। जे होस् सबैलाई बधाइ छ। अनि नेपे दाइ पनि के हो लोकतन्त्र आएसी त आम्नै छोड्नु भो, हुन त यस्तै हो नेताहरुको काम। मैले त लास्टको लास्टाँ करैकरले भोट हालेको, गुनासो गर्नी ठाम पनि छैन छन त। जे होस् रमाइलो गर्दै जाम्। काका साका, बबे सबे, सिरे पिरे, भौते सौते, नमे समे, सबैलाई सोध्याछु है। पिरती र मास्टर्नी नानी २टी शिक्षिकाले स्कुल धान्या देखेर म पनि मख्ख छु। खुसुखुसु हे-या छु है हेर्न त दिनदिनै जसो।
Read Full Discussion Thread for this article