Posted by: world_map June 24, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
वाह! वाह! गोतामे ज्यू, अत्यन्त राम्रो कविता, समसामयिक एवं व्यंग्यात्मक। धेरै दिनपछि चौतारीमा तपाईको कविता पढ्न पाउँदा खुशी लाग्यो। अरू पनि लेख्दै गर्नुस् है!
Read Full Discussion Thread for this article