Posted by: pundit June 22, 2006
Barbaad --- Deep
Login in to Rate this Post:     0       ?        
ल सेकेन्ड राउण्ड आयो भनेर दंग पर्या त , होइन रैछ ! धत् !! के बेरौं भन्छन् दिप गुरु ? धोति त नेपालमै छोडेर आइयो , printed boxer ले नै काम चल्छ आजकाल !! अब चुरोट - सुरोट चैं reservation मैं सस्तो पाँउछ , त्यस्मै जे जे हालेर बेरे नि भो !! अरु पनि केहि मेरो मगजले नभ्याको बेर्ने कुरो छ भने भनौ क्यारे !!
Read Full Discussion Thread for this article