Posted by: gaalab June 21, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
शुभ-प्रभातम्! अर्जेन्टिनाले ड्र गरेछ। ल, दुखको कुरा तर ऐतिहासिक रुपमा हेर्ने हो भने अर्जेन्टिनाले फाइनल नजित्ने भो। मैले यो गेंदपर्व हेर्न थालेदेखि लिगमा ३ वटै म्याच जित्नेले मात्रै फाइनल जितेको छ। उपविजेताले चाहि लिगमा ९ लम्मर ल्याउन सक्या छैन। ल हेरौं है त! १९९० - प जर्मनी ले पुरै खेल जित्याथ्यो, अर्जेन्टिना क्यामेरुनसँग हा-याथ्यो। १९९४ - ब्राजिलले पुरै खेल जित्याथ्यो, इटाली आइर्ल्यान्डसँग हा-याथ्यो। १९९८ - फ्रान्सले सबै खेल जित्याथ्यो, ब्राजिल नोर्वेसँग हार्याथ्यो क्यारे (टिम राम्रोसँग हेक्का भएन) २००२ - ब्राजिलले सबै खेल जित्याथ्यो, जर्मनी र आयरल्यान्डको खेल टक्कर भाथ्यो। भनेसि, यो सुत्र मिल्ने हो भने यसपाली चैं जर्मनी, पोर्चुगल, ब्राजिल र स्पेनले ५ किलो सुनको कप हात पार्ने मौका छ।
Read Full Discussion Thread for this article